महिला हक्कीमा आर्मी विजयी

नेपाल आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार विजयी सुरुवात गरेको छ ।

सम्बन्धित सामग्री

आर्मी र पुलिसको विजयी सुरुआत

विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले आइतबारबाट काठमाडौमा सुरु भएको सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताअन्तर्गत महिला र पुरुषतर्फका दुवै खेलमा विजयी सुरुआत गरेका छन्।...

एनभिए राष्ट्रिय भलिबल: आर्मी र पुलिसको विजयी सुरुवात

विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

महिला हक्की: नेपाल आर्मी विजयी

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ ।बुधबार भएको फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो । टाइ ब्रेकरमा आर्मीको लागि सीता कुमारी चौधरी, सरस्वती तामाङ, सीतामाया बलले गोल गरे ।त्यसअघि खेलको ९ औं मिनेटमा नेपाल आर्मीको तर्फबाट सरस्वती तामाङले १ गोल गरेकी […]

अभाव र अन्योलकै बिच सकियो महिला हक्की, गण्डकीलाई हराउँदै आर्मी च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्की खेल सकिएको छ। बुधवार भएको महिला हक्कीको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ। फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३-० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइ ब्रेकरमा आर्मीको लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ , सीता माया बलले…

महिला भलिबल – आर्मी र प्रदेश १ को जित

बेनी (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश १ विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एक पक्षीय खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ को सहज जित निकाल्यो । आर्मीकी संगम महतो खेलको वुमन अफ […]

नवौं राष्ट्रिय खेलकुद : महिला हकीमा ८ गोल गर्दै आर्मी विजयी

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद महिला हकीको आज भएको खेलमा नेपाल आर्मी  विजयी भएको छ । आज भएको महिला हकीको पहिलो खेलमा आर्मीले ८–० गोल अन्तरले लुम्बिनी प्रदेशलाई हरायो । खेलको १ मिनेटमै सुनिता नेगीको गोलबाट आर्मीले अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा आर्मीकै तर्फबाट सितामाया बलले गोल गरिन् । २७ […]

आर्मी र शंकरदेवको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र शंकरदेप क्याम्पसले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुआत गरेका छन् । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले ३५ अंक जोडे । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै शंकरदेव क्याम्पसले आयोजक […]

महिला लिगमा वालिङ र आर्मी विजयी

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको पहिलो खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सात–एक गोलले हरायो । वालिङको लागि विदेशी खेलाडी मेथो रुथले पाँच गोल गरिन् । यस्तै टौटा ओरनेला नोइलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काइन् ।  यो जितसँगै वालिङ १८ अङ्कका साथ तेस्रो स्थानमा पुगेको छ । चौदण्डीगढीले अहिलेसम्म नौ खेलमा एक अङ्क पनि जोड्न सकेको छैन । ...

महिला लिग फुटबल : पुलिस र आर्मी विजयी

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन्