तपाईँको सवारीमा मेरो दुधे सन्तानको के दोष थियो राष्ट्रपतिज्यू ? - Naya Patrika
राष्ट्रपतिलाई खुलापत्र घन्टौँ सडक खाली गराएर जनतालाई किन दुःख दिइरहनुभएको छ, महामहिम राष्ट्रपतिज्यू ! सम्माननीय राष्ट्रपतिज्यू, खै कहाँँबाट सुरु गरौँ, यो देशको भद्रगोल अवस्थाबारे लेख्न । हुन त यसबारे मभन्दा...पूरा पढ्नुहोस् »
योग्य डाक्टर र अत्याधुनिक यन्त्रहरुले भरिपूर्ण यत्रो विकसित राष्ट्रको हस्पिटलमा पनि के कारणले त्यस्तो अप्रिय भयो भनेर केही उत्तर पाउन सकिएन। मैले कसैलाई दोष दिन चाहान्नँ। कसको गल्ती हो या यो हुनुमा को जिम्मेमार छ, म केही जान्न चाहन्नँ, तर जीन्दगीमा जस्तोसुकै परिस्थिति सामना गर्न तम्तयार भएर बस्नुपर्ने रहेछ।