'रैफ बादावी र उनकी बहिनी समर बादावीलाई साउदी अरबले कैद गरेकोप्रति हामी अत्यन्त चिन्तित छौँ। यो कठिन घडीमा हामी बादावी परिवारको साथमा छौँ र हामी रैफ र समर बादावीलाई तत्काल रिहा गरियोस् भनेर माग गर्दछौँ।'
क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रीलैन्डले २ अगस्तमा यो ट्वीट गरेकी थिइन्। त्यसपछि साउदी अरब र क्यानडाबीचको स...