आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि

काठमाडौँ- आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो । तर, राहत शिक्षकहरूले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरूले उठाएका माग सम्बो...

सम्बन्धित सामग्री

राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरे

काठमाडौं । असन्तुष्ट राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले शनिबार […]

सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि : राहत शिक्षक अझै सडकमा

काठमाडौं– सरकारसँग भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।  शुक्रबार सरकार र शिक्षकका...

बन्द फिर्ता गर

शिक्षक महासंघ अनिश्चितकालीन विद्यालय बन्द गरेर सडक आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कारण करिब ३० हजार विद्यालयका ६० लाख विद्यार्थीको पढाइ अन्योल भएको छ । बिहान विद्यालयको गेटमा पुगेका विद्यार्थी विद्यालयबाट फर्किएका छन् । सरुवा, बढुवादेखि कारबाहीसम्मको अधिकार स्थानीय तहलाई दिएको, राहत शिक्षक र कर्मचारीको विषयमा मस्यौदामा समेट्न नसकेको लगायतका विषयमा १७ बुँदे माग राखेर […]

विधेयकमा हाम्रा माग समेटिनुपर्छ: शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ । महासंघले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक, बालकक्षा, अस्थायी, करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षकलगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ । नेपाल सरकारको यही साउन १६ गतेको […]

संघीय शिक्षा ऐन ल्याउनै लाग्दा शिक्षकहरूले किन दिए आन्दोलन गर्ने चेतावनी ?

संघीय शिक्षा ऐनको विधेयक मन्त्रिपरिषद्को विधायन समितिमा छलफल भइरहेको छ । अबको केही दिनभित्रमा छलफल गरेर पुनः मन्त्रिपरिषद्मा पेश गरिनेछ ।  मन्त्रिपरिषद्ले पास गरेमा विधेयक संसद्मा पेश गरिनेछ । ऐन ल्याउने तयारी अन्तिम चरणमा पुगिरहेका बेला शिक्षासँग सम्बन्ध सरोकारवाला निकायले भने विरोध गर्न थालेका छन् । नेपाल शिक्षक महासंघ, नेपाल राहत शिक्षक केन्द्रीय समिति लगायतका सरोकारवाला निकायले विरोध जनाएका हुन् । आफूहरूसँग छलफल तथा परामर्श नै नगरी ऐन ल्याउन लागिएको भन्दै त्यसको विरुद्धमा आन्द