विवादित अध्यादेश राष्ट्रपतिबाट के हुन्छ भन्ने सबैतिर चासो ?

काठमाडौं । पाँच दलीय गठबन्धन सरकारले सत्तालाई निरन्तरता दिनका लागि हत्याको अभियोगमा जेल परेकालाई छुटाउन ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । । गत आइबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारले अध्यादेश ल्याएपनि त्यसलाई जारी भने राष्ट्रपतिले गर्नुपर्छ । अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय शीतल निवास पुगेको छ । त्यसलाई […]