रूपन्देही जिल्लामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर थप बृद्धि भएको रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जस्तैगरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको आदेशमा खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने भनिएको छ । यस्तै सार्वजनिक र नीजि यातायातमा स्वास्थ्य मापदण्ड अपनाउन र परीक्षा चलाउनेहरूले एक कोठामा २५ जनाभन्दा बढी विद्यार्थी नराख्न उल्लेख गरिएको छ ।निषेधाज्ञा अवधिमा शान्ति सु