चैतयता कोरोना नियन्त्रणमा १८ अर्ब खर्च

संघीय सरकारद्वारा ९ अर्ब खर्चसरकारले कोरोना (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा विगत १० महिनामा १८ अर्ब रुपैयाँ खर्च गरेको देखिएको छ ।गत वर्षको चैतदेखि चालू आर्थिक वर्षको पुससम्म १८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको देखिएको हो । अर्थ मन्त्रालयका अनुसार सरकारले संक्रमण नियन्त्रण गर्न गत आर्थिक वर्षमा ११ अर्ब ८६ करोड […]

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

२९ असार, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणमा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७७/७८ सम्म दुई आर्थिक वर्षमा यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, […]

कोरोना नियन्त्रण गर्न डेढ वर्षमा सरकारले खर्चियो २३ अर्ब

काठमाडौँ– सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ […]

छ महिनामा कोभिड १९ नियन्त्रणमा नौ अर्ब ६९ करोड खर्च

चालू आ व २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ । अर्थमन्त्रालयले विहीबार  सार्वजनिक गरेको आ व २०७८/७९  अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख  रूपियाँ खर्च भएको छ ।

कोरोना नियन्त्रणमा सरकारले १३ अर्ब ३६ करोड खर्च गर्‍यो

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ-सञ्चार तथा सूचना प्रविधिमन्त्री  डा. युवराज खतिवडा  १३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरे। डा. खतिवडाले...

कोरोना रोकथाम र उपचारमा ८ अर्ब ३९ करोड खर्च

काठमाडौं । व्यापक जनआक्रोश र प्रदर्शनपछि सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यका सहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको …

सरकारले सार्वजनिक गर्‍यो आठ अर्ब ३९ करोडको कोरोना खर्च [कहाँ कति खर्च?]

काठमाडौं- सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको  खर्च विवरण सार्वजनिक गरेको छ। कोरोना नियन्त्रणमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको...

भक्तपुरमा पनि सरकारविरुद्ध प्रदर्शन (फोटोफिचर)

कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको दश अर्ब रुपैयाँको हिसाब सार्वजनिक गर्न माग गर्दै भक्तपुरमा  प्रदर्शन

दश अर्ब खोई ? हिसाब देऊ, पिसिआर परीक्षण बढाउ(फोटोफिचर)

कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको दश अर्ब रुपैयाँको हिसाब सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

कोरोना रोकथाम तथा नियन्त्रणमा हालसम्म १० अर्ब खर्च

सरकारले हालसम्म कोरोना भाइरस (कोभिड– १९) नियन्त्रण तथा रोकथामका लागि करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ ।