एमसीसी संसदमा आज टेबल नहुने

काठमाडौं । एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बुधबार संसदीय दलको बैठक सकेर सोझै बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच भएको ‘वान टु वाट’ वार्तामा सो सहमति भएको हो । उहाँहरुबीच बिहीबार सत्ता […]

सम्बन्धित सामग्री

आज पनि संसदमा टेबल नहुने भो एमसीसी, संसद भवन प्रहरीको घेरामा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विवादे राजधानी आन्दोलित छ भने सत्ता गठबन्धनभित्रै सहमति नजुटट्दा संसदबाट अनुमोदन गराउन टेबल नै हुन सकेको छैन । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियाग लगाउन नेपाली कांग्रेस सहमत भए एमसीसी संसदमा टेबल हुन दिने माओवादी केन्द्र र नेकपा समाजवादीको प्रतिबद्धा विपरीत उनीहरु अहिले बिरोधमा सडकमा उत्रेका छन् । …

आजको संसद बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् । आजको बैठकमा पनि देउवाले तत्काल एमसीसी संसदमा पेस गर्ने प्रस्ताव गरेका थिए । नेपालले भने पार्टीको स्थायी […]

देउवा-प्रचण्ड छलफल : आज एमसीसी संसदमा टेबल नहुने

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (फागुन ४ गते बुधबार) अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश नगर्ने सहमति भएको छ । माओवादी केन्द्रको संसदीय दल बैठकले एमसीसी सम्झौतामा रहेका असमान शर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई संसदमा टेबुल भएमा विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । …

एमसीसी संसदमा आज टेबल नहुने

एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो।