आज पनि संसदमा टेबल नहुने भो एमसीसी, संसद भवन प्रहरीको घेरामा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विवादे राजधानी आन्दोलित छ भने सत्ता गठबन्धनभित्रै सहमति नजुटट्दा संसदबाट अनुमोदन गराउन टेबल नै हुन सकेको छैन । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियाग लगाउन नेपाली कांग्रेस सहमत भए एमसीसी संसदमा टेबल हुन दिने माओवादी केन्द्र र नेकपा समाजवादीको प्रतिबद्धा विपरीत उनीहरु अहिले बिरोधमा सडकमा उत्रेका छन् । …

सम्बन्धित सामग्री

संसदको आजको बैठकमा एमसीसी टेबल नहुने

काठमाण्डाै – प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको छ । प्रधानमन्त्री र प्रचण्डबीच भोलि दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने सहमति पनि भएको छ । यथास्थितिमा एमसीसी टेबल नहुने र भएमा सरकार छाड्ने माओवादी केन्द्रको ...