जुम्लामा खेलकुद मैदान : योजना बन्छन्, निर्माण हुँदैनन्

०७४ सालको स्थानीय तह निर्वाचनपछि जुम्लाका तत्कालीन जनप्रतिनिधिहरूले ‘एक पालिका, एक रंगशाला’ निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । तर, ती जनप्रतिनिधिको पाँचवर्षे पदावधि सकिँदासम्म पनि एउटै पालिकामा खेलमैदान तथा रंगशाला बनेनन् । जुम्लामा...

सम्बन्धित सामग्री

हेमन्त एक महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीका युवा तीव्र गतिका बलर हेमन्त धामी एक महिना मैदान बाहिर हुने भएका छन् । गत मंगलबार मुलपानी क्रिकेट मैदानमा अभ्यास खेलको क्रममा सोमपाल कामीले प्रहार गरेको सर्ट उनको खुट्टामा लागेपछि एक महिना मैदान बाहिर हुने भएका हुन् । जसको कारण उनले दुई सातापछि दक्षिण अफ्रिकामा हुने यू१९ […] The post हेमन्त एक महिना मैदान बाहिर first appeared on हाम्रो खेलकुद.

नेपाललाई ठूलो झड्का, कविता तीन महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी प्रमुख तीव्र गतिकी बलर कविता कुँवर तीन महिना मैदान बाहिर हुने भएकी छिन् । एपेन्डिक्सको शल्यक्रियाको कारण तीन महिना मैदान बाहिर रहने कविताले हाम्रो खेलकुदलाई जानकारी दिएकी छिन् । कविताले एपेन्डिक्सको कारण गत पाँच गते गृहजिल्ला धनगढीमा रहेको माया मेट्रो अस्पतालमा शल्यक्रिया गरेकी थिइन् । ‘मेरो गत […] The post नेपाललाई ठूलो झड्का, कविता तीन महिना मैदान बाहिर first appeared on हाम्रो खेलकुद.

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।...

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।...

जनकपुर फेरि समयमा मैदान आएन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्स पुनः समयमै मैदान आएको छैन । मंगलबार जनकपुर रोयल्सले दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ । निर्धारित समय अनुसार टस बिहान ११ : ३० मा हुनुपर्ने हो । टिमको रिपोर्टिङ समय बिहान ११ बजे हो । तर जनकपुरको टोली मैदान आएको […]

हक्की भोलीदेखि, तर मैदान अझै तयार भएन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हक्की प्रतियोगिता विहीबारदेखि सुरु हुने तालिका रहेको छ । तर एक दिन बाँकी हुँदासम्म मैदान भने अझै पूर्ण रुपमा तयार भएको छैन । पुरुषतर्फ खेल हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिँदै छ । पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिता नजिकिदै जाँदा आयोजकलाई प्रतियोगिताको […]

नवौं राष्ट्रिय खेलकुद : भोलिदेखि हुने हक्कीका लागि मैदान अझै छैन तयार

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारदेखि हक्कीसहित ७ वटा खेल सुरु हुँदैछन् । तर, हक्की हुने भनिएको अघिल्लो दिनसम्म मैदान तयार छैन । घाँस समेत नकाटिएको भैदनमा खेल खेलाउन नसकिने हक्की संघले बताएको छ । पुरुष हक्की गौरीशंकर मैदान र महिला हक्की गण्डकी बोर्डिङको स्कुलमा बिहान ७ बजेदेखि सुरु हुने तय […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सहारा एकेडेमी मैदान रग्बीको लागि निरीक्षण

‘सहारा एकेडेमीको खेल मैदानमा रग्बी खेलाउने प्राथमिकतमा राखेका छौं।’ खेल व्यवस्थापन समितिका संयोजक गुरुङले भन, ‘रग्बीसँगै महिला हक्कीको लागि समेत मैदान उपयुक्त देखिन्छ।’...

खेलकुद मैदान स्तरोन्नति गर्न घुस लिएका प्रअविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : घुस प्रकरणमा पक्राउ परेका महोत्तरीका एक प्रधानाध्यापकसहित दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरको छ।आयोगले श्री माध्यमिक विद्यालय एकडाराका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।मण्डल र पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नतिको क्रममा अवरोध गरी विभिन्न बहानामा सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत जेठ १९ गते पक्राउ परेका थिए। उन

चिमखोलामा खेलकुद मैदान निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको धमाखुमा व्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ । चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो ।यस आर्थिक वर्षमा संघीय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख, स्थानीयको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित व्यवस्थित खेलमैदान निर्माण गरेका हुन् । भूमे […]