नेपाली केराले पाएन बजार, भारतीय केराको आयात रोक्न किसानको माग

विगत १५ वर्षदेखि केरा खेती गर्दै आएका नवलपरासीको प्रतापपुर गाउँपालिका ६ का किसान मोतीलाल कोइरी यस वर्ष निकै चिन्तित बनेका छन् । १० बिगाहा क्षेत्रफलमा उनले गरेको केरा खेतीले बजार नपाएपछि बोटमै पाकेर झर्न थालेकाले उनी चिन्तित बनेका हुन् ।निकै परिश्रम र लगानी गरेर उत्पादन गरेको केराले नेपाली बजारमा भाउ नपाएपछि कुहिने डरले उनी सस्तोमै बेच्न बाध्य भएको बताउँछन् । उनले भने, ‘केरा बोटमा तयार छ केही बोटका केरा पाकेर झर्न थालेका छन्, व्यापारीहरू नेपाली केरा महँगो भन्दै भारतीय बजार धाइरहेका छन् ।&rs

सम्बन्धित सामग्री

दूध आयात रोक्न चितवनका किसानको माग

दूध आयात गर्न अनुमति दिने तयारी गरेपछि चितवनका दुग्ध किसानहरुले विरोध जनाएका छन् । प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव कृषि तथा पशुपंक्षी मन्त्रालयले अर्थ मन्त्रालय पठाएपछि चितवनबाट विरोध सुरु भएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले पत्रकार सम्मेलन गर्दै दूध आयात नगर्न चेतावनी दिएको छ ।जिल्ला अध्यक्ष रत्नमणी न्यौपानेले […]

भारतीय कुखुरा आयात रोक्न किसानको माग

भद्रपुर (झापा) : भारतबाट अवैध रुपमा प्रतिबन्धित चल्ला तथा कुखुरा नेपाल भित्रिने क्रम नरोकिएपछि आफूहरु मारमा परेका भन्दै यहाँका कुखुरा पालक किसानहरुले प्रहरी, प्रशासन प्रमुखलाई ध्यानाकर्षण गराएका छन्। नेपाल कुखुरा पालक किसान संघ जिल्ला समिति झापाका अध्यक्ष राजन पौडेलको किसानको टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ...