माओवादी केन्द्रले आफ्नो आठौं राष्ट्रिय महाधिवेशनबाट सांगठनिक रूपमा प्रजातान्त्रिक प्रक्रियालाई प्रवेश गराउन प्रारम्भिक पाइला चालेको छ । यसले प्रस्तावित पार्टी विधानमा यसको स्पष्ट रूपमा व्याख्या गरेको पनि छ । पार्टीको कार्यकारी पदमा दुई अवधिभन्दा बढी रहन नपाइने प्रावधानले प्रजातान्त्रिक परिपाटीको बाटो खुला गरेको हो । पार्टी विधानमा यसको व्यवस्था गरेसँगै यसले पार्टीको सोच र कार्यशैलीमा […]
The post प्रजातान्त्रिक अभ्यासतिर माओवादी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.