चितवन। नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष वेपत्ता भएका छन् ।
सोमबार साँझ गैडाकोट क्षेत्रबाट पौडी खेल्न निस्केका भरतपुर महानगरपालिका १ का ३५ बर्षिय रोशन परियार वेपत्ता भएका हुन् ।
वेपत्ता परियारको खोजी कार्य ...
नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला …
नवलपुर, २३ फागुन । तराईमा गर्मी बढ्दै गएपछि गर्मी छल्नका लागि नवलपुरको नारायणी नदीमा पौडी खेल्दै किशोरहरु । अहिले नदी, खोला तथा पोखरीहरुमा पौडी खेल्ने क्रम बढ्दो छ । तस्बिरः टेकराज पोखरेल / रासस
चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन् ।
चितवन : नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको आज डुबेर मृत्यु भएको छ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकास चौक बस्ने विमल गौतमका छोरा १० वर्षीय विदान गौतम र परिचय नखुलेका अर्का अन्दाजी १२ वर्षका बालक रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ बजे भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए।डुबेको अवस्थामा फेला पारी स्थानीयको सहयोगमा उनीहरूलाई भरतपुर अस्पतालमा ल्याइएकोमा चिकित्सकले २ः३९ बजे मृत घोषणा गरेका थिए।
चितवन – नारायणी नदीमा पौडी खेल्ने क्रममा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।