अन्तर्राष्ट्रिय अपराध नियन्त्रण गर्ने निकाय (इन्टरपोल) ‘रेड नोटिस’ मा अहिले पनि १५ नेपालीहरु रहेका छन् । अमेरिका, भारत र केन्याका न्यायिक अधिकारीहरूको अनुरोधमा इन्टरपोलले यी नेपालीहरूविरुद्ध विश्वव्यापी रूपमा खोजी र पक्राउका लागि यो नोटिस जारी गरेको हो। इन्टरपोलको सूचीअनुसार यी व्यक्तिहरूमाथि मानव तस्करी, आतंकवाद, ठगी, जबर्जस्ती करणी र हत्या जस्ता गम्भीर अपराधका आरोपहरू रहेका छन्। […]
अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन् स्वास्थ्यमा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार (एसआरएचआर) कार्यक्रम अन्तर्गत स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि आयोजित समन्वय बैठकमा बहिरा व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि नीतिगत सुधार, सेवा प्रदायकको क्षमता […]
१२ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्समाथि ९२ रनको एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा पुगेको हो ।
बेंगलुरुले दिएको …
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाहले सरकारले निजी क्षेत्रमैत्री नीति अवलम्बन गरिरहेको भन्दै व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित उद्योग, वाणिज्य तथा निजी क्षेत्रसँगको छलफलमा उनले निजी क्षेत्रसँगको सहकार्यबिना देशको आर्थिक विकास सम्भव नहुने बताए। उनले सरकारले कुनै पनि व्यवसायीलाई […]