प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटेर होटलबाट बाहिरिए जयशंकर

नयाँदिल्ली । भारतीय विदेशमन्त्री डा. एस. जयशंकर नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेपछि होटल ताजमहलबाट बाहिरिएका छन्। आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाल (कनेक्टिभिटी), […]