नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज शुक्रबार बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठको पहिलो साता सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रश्नोत्तर गर्ने सहमति जुटेको छ। प्रतिनिधि सभा नियमावली २०७९ मा भएको व्यवस्था अनुसार प्रचण्ड सांसदसँग सवाल जवाफ गर्न तयार भएका हुन्। यसअघि सांसदलहरुले प्रधानमन्त्री सांसदका प्रश्नको जवाफ नदिएर भागिरहेको…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले विकासको कामको प्रगतिको यथार्थ विवरण पेश गर्न माग गरेका छन्। उनले सरकारले संसदमा उठाएका प्रश्नको जवाफ नदिएको गुनासो गरे।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै परियारले सरकारले संसदमा उठेका प्रश्नको जवाफ समेत नदिएको बताए। 'सरकारले संसदमा उठाएका विषयको पनि जवाफ दिएको छैन,'…
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको साक्षात्कारमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘दूतावासले समन्वय गरिरहेको छ। भारत भ्रमण चाँडै हुन्छ।’प्रधानमन्त्री भए लगत्तै प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताएका थिए।
नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले जवाफ दिन सुरु गरेका छन्। बन्द सत्रमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बिहीबार विभिन्न २५ समूहले आफ्नो धारणा राखेका थिए। यस्तै...
१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन शुरु गरेका छन् । समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन थालेका हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले आ–आफ्नो सुझाव तथा निष्कर्ष […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा छँदा तमासा गरेको आरोप लगाएका छन् ।
एमालेको पहिलो विधान महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेकपा र एमाले विभाजन हुनुअघि प्रचण्ड र माधव नेपालको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।
'के बिग्रिएको थियो र तमासा गर्नुपरेको ?' ओलीले भने, 'कहिले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्यो भन्या छ । कहिले अध्यक्षले राजीनामा गर्नुपर्छ भन्या छ, किन राजीनामा गर्नुपर्यो थाहा छैन ।'
उनले बिग्रिएमा मान्छेहरूले पा...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासका मत लिनका लागि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थालेका छन् ।बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद र जनमोर्चाका सांसदले ओलीमाथि विभिन्न प्रश्न उठाएका थिए ।ओलीले सो प्रश्नमाथि जवाफ दिन थालेका छन् भने त्यसपछि विश्वासको मतमाथि मतदान हुनेछ ।