त्रिलोचन रिजालबागलुङ जिल्लाको नारायणस्थानमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । आगामी जेठ मसान्तभित्र विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न गर्नेगरी काम अगाडी बढाइएकोे ।बागलुङ नगरपालिका वडा १४ नारायणस्थालमा रहेको उक्त विमानस्थलमा पक्की धावन मार्ग, दायाँ बायाँ नाली तथा विमानस्थलको चारैतिर व्यवस्थित रुपमा तारजालीको बार लगाउने काम भइरहेको छ । नागरिक उड्डयान […]