नक्कली सुन बेच्ने पक्राउ

लुम्बिनी– रूपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरूसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगी गरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  रुपन्देहीको […]

सम्बन्धित सामग्री

बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ

झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली सुनको गहना बेच्ने काठमाडौँबाट पक्राउ

नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुन जस्तै देखिने नक्कली सुन बेच्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले गुप्तालाई सुन जस्तो देखिने पहेँलो धातुको सिक्री २ थान सहित फेला पारी पक्राउ गरेको हो ।साथै गुप्ताले काठमाडौँ महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ल

पोखराबाट नक्कली सुन बेच्ने ७ जना पक्राउ

जिल्ला प्रहरी कार्यलय कास्कीले नक्कली सुन बेच्ने ७ जनालाई पक्राउ गरेको छ । नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु सहित पोखराको एक सुन पसलमा काम गर्ने कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पोखरा २ मिरुवाका ४२ वर्षीय गणेश बहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, चितवन टाँडी

नक्कलीलाई सक्कली सुन भन्दै बेच्ने ६ जना भारतीय पक्राउ

भोजपुर : जिल्लामा सक्कली भन्दै नक्कली सुन बेच्दै ठगी गर्ने ६ जना भारतीय पक्राउ परेका छन्। पौवादुङ्मा गाउँपालिका वास्तिमस्थित गहना बनाइदिन्छु भन्दै ठगी गर्दै हिँड्ने ६ जना भारतीय नागरिकलाई सुन पगाल्ने केमिकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।   स्थानीय दिलमाया प्रधान, मेनुका प्रधान र बेनमाया प्रधानलाई पुराना सुन...

पित्तललाई सुन भनेर बेच्ने एकजना पक्राउ

हेटौंडा : नक्कली सुन बेच्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। प्रहरीले हेटौंडा बजार क्षेत्रमा पित्तलको टुक्रालाई सुन भनेर बिक्री वितरण भइरहेको सूचनाको आधारमा भीमफेदी गाउँपालिका २ का ३६ वर्षीय रामशरण तामाङलाई पक्राउ गरेको हो। उनले हेटौंडा १० स्थित सब्जिमण्डीबाट आँखा अस्पताल जानेबाटोमा नक्कली सुन बे...

नक्कली सुन बेच्ने युवतीसहित ६ जना पक्राउ, २२ लाख बरामद :: Pahilopost.com

काठमाडौः नक्कली सुन देखाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक  युवतीसहित ६ जनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका धापासी च्यासीडोल बस्ने सुनसरी धरान उपमहानगरपालि का१७ का २५ वर्षीय पवन विक, काठमाडौं पेप्सीकोला ३५ बस्ने धनुषा जनकपुर नगरपालिका ९ का ३५ वर्षीय मनिष ढुङगाना,

नक्कली सुन बेच्ने गिरोह पक्राउ

काठमाडौं : एक किलो नक्कली सुन बेच्ने ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे ६ का विशाल भन्ने बिर्खबहादुर तामाङ, सोही ठाउँका जयराज श्रेष्ठ, सिन्धुपाल्चोककै बिबीमाया तामाङ, रामेछाप रस्नालु– ७ का हर्कबहादुर तामाङ र भोजपुर आम्तेकर ३ का नविन भन्ने मनोज बास्तोला छन्। पाँचै जनालाई महानग...

धातुलाई सुनको जलप लगाएर बेच्ने गिरोह पक्राउ :: Pahilopost.com

पोखराः नक्कली सुन बेच्ने कार्यमा संलग्न गिरोह पक्राउ परेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई तनहुँको कोत्रेबाट नियन्त्रणमा लिएको थियो।कोत्रेबाट पक्राउ परेका उनीहरुसँग डेढ किलो नक्कली सुन पनि फेला पारेपछि अनुसन्धानको क्रममा पोखरा क्षेत्रमा उनीहरुले नक्कली सुनको कारोबारमा संलग्नता भेटिएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी