पाँच प्रदेशका यी स्थानमा भारी वर्षा

मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। “ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनु पर्ने र त्यसपछि कर्णाली र सुदूर

सम्बन्धित सामग्री

आज बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ। बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले महाशाखाको पूर्वानुमान छ। ‘पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। भारी वर्षाका कारण नदी नाला तथा […]

मौसम बदली, केही ठाउँमा भारी वर्षा हुने

१२ भदौ, काठमाडौं । मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको […]

देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण नदीमा पानीको सतह […]

आजको मौसम : केही स्थानमा भारी वर्षा

काठमाडौं : शनिबार देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही मध

आजको मौसम : यी चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । देशका केही स्थानहरूमा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नम्बर-१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास छ । […]

किन भयो काठमाडौँमा भारी वर्षा ?

काठमाडौँ – काठमाडौँ उपत्यका र आसपासको क्षेत्रसहित बागमती प्रदेशका केही क्षेत्रमा आइतबार रातिदेखि नै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको पूर्वानुमान महाशाखाका अनुसार राति र सोमबार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्र तथा बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ । मौसमविद् मीनकुमार अर्यालले […]

आज चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। आज दिउँसो लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेश र राति बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानमा र भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। महाशाखाले भारी वर्षा हुने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने बताएको छ।

लगातार तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ। आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। भोलि आइतबार प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा नै भारी वर्षा हुनेछ। सोमबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।

आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीमा धेरै भारी वर्षा हुने

काठमाडौं। मौसम पूवानुमान महाशाखाले आज दिउँसो र राति प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज दिउँसो प्रदेश–२ र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। यस्तै आज राति प्रदेश–१, प्रदेश–२ र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।