गुणस्तरीय इँटा उत्पादन हुने जिल्लाको रुपमा परिचित चितवनको इँटा भट्टा चौतर्फी समस्याले घेरिएसँगै विस्थापन हुने स्थितिमा छ । विसं.२०२५ तिर जिल्लामा ४५ हजाराको हारहारीमा इँटा भट्टा रहेकामा हालसम्म आइपुग्दा १८ वटामा झरेको छ । हाल जिल्लाको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा इँटा भट्टा छन् । इँटा उद्योग संघका जिल्लाअध्यक्ष नारायण सापकोटा गुणस्तरीय माटो अभाव, जनघनत्व…