आयोगले सोध्यो प्रचण्ड र आरजू राणालाई २४ घण्टे स्पष्टीकरण

काठमाण्डाै – निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजू राणालाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस (बीपी)ले मतदातालाई धम्क्याएको भन्दै प्रचण्डविरुद्ध हिजो उजुरी दिएको हो । आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा गएको २३ गते चितवनमा भएको सभामा आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनामा जान्छ भन्नुको मनसाय के हो ? यो अभिव्यक्ति प्रचलित निर्वाचन कानून विपरीत छ, छैन ? पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र जवाफ पेश गर्न भनेको छ ।  त्यस्तै निर्वाचन आयो...

सम्बन्धित सामग्री

'देउवा राष्ट्रपति, प्रचण्ड र आरजू पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनिसक्यो'

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले आगामी  निर्वाचनपछि शेरबहादुर देउवा राष्ट्रपति बन्ने सहमति भइसकेको दाबी गरेका छन्। एमालेनिकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजू राणा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको दाबी गरेका हुन्। उनले भने, ‘हामी अध्ययक्षले चुच्चे नक्सा बनाइदिनुभयो। तर, देउवा सरकारले बुच्चे बनायो। किन बन्यो थाहा