नेपाली काँग्रेसको सोमबार बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सहभागी हुनुहुने भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आगामी आम चुनावको रणनीति, सरकारको प्रभावकारिता र पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णताका विषयमा छलफल केन्द्रित छ ।सरकारले गरेका काममाथि बैठकमा प्रश्न उठेपछि आजको बैठकमा काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । महँगी, मल अभाव, संकटान्मुख अर्थतन्त्र, विवादित निर्णय नियुक्तिबारे नेताहरुले जमेर प्रश्न राखेका छन् ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सम
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारदेखि बैठक जारी छ । आज दिउँसो २ बजे बन्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले रातोपाटीलाई बताए ।गिरीका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने सम्भावना छ । यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन । भदौ १६–१९ का लागि निर्धारित १४ औं म
नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको कात्तिक ७ गते बिहीबार बस्ने बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदै छ ।