नेपालले लगातार दुई टि२०आई सिरिज पनि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ का लागि छनोट भएको नेपालले प्रतियोगिताको तयारीका लागि लगातार दुई टि२० आई सिरिज खेल्ने पक्का भएको छ । नेपालले क्यानडासँग यसै साता एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । फेब्रुअरी ८ देखि १२ सम्म तीन खेलको ओडीआई सिरिज खेले लगत्तै आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ […] The post नेपालले लगातार दुई टि२०आई सिरिज पनि खेल्ने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

नेपाल र क्यानडाको पहिलो खेल रद्द, दोस्रो खेल आज

नेपाल र क्यानडाबीच मङ्गलबार राति तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो । नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने तालिका थियो ।

त्रिदेशीय सिरिज : नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाण्डाै - त्रिदेशीय ट्वान्टी ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । लगातार दोस्रो खेलमा शानदार जित निकालेको नेपाल आज पनि नेदरल्याण्ड्सलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले हिजो मलेसियालाई पनि ९ विकेटले नै हराएको थियो। नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ । प्रतियोगितामा मलेसियाले खेलेका दुवै खेल हारेको छ भने नेदरल्याण्ड्सले दुई खेलमा जित र एक हार ब्यहाेरेका...

वेस्ट इन्डिजविरुद्धको अन्तिम टी–२० मा खेल्ने छैनन् भारतका तीव्र गतिका यी ३ बलर

वेस्ट इन्डिजविरुद्धको अन्तिम टी–२० क्रिकेटका लागि भारतले १४ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरेको छ ।  लगातार जित हात पार्दै २–०ले सिरिज आफ्नो पक्षमा पारिसकेको भारतले केही खेलाडीलाई विश्राम दिने भएको छ । आइतबार हुने खेलका लागि आज सार्वजनिक गरिएको १४ सदस्यीय टोलीमा तीव्र गतिका बलर जसप्रीत बुमराह, उमेश ...