सुर्खेत : बुधबार माघ १ गते अर्थात् माघे संक्रान्ति। कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
थारू समुदायको महान पर्व माघीको अवसरमा सार्वजनिक बिदा दिइएको सरकारका प्रवत्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन्।...