काठमाडौँ । काठमाडौँस्थित नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ परेका छन् । सरकारले बनाउन लागेको कानुनमा द्वन्द्व पीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै एभरेस्ट होटलअगाडि धर्ना दिएका उनीहरू पक्राउ परेका हुन् । परिवार संस्थाको नेतृत्वमा द्वन्द्वपीडितले माइतीघर मण्डलादेखि बानेश्वरस्थित एभरेस्ट होटलसम्म शान्तिपूर्ण र्याली निकालेका थिए। द्वन्द्वपीडितले ‘अपांग र अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्’, ‘द्वन्द्वको क्रममा ज्यान […]