झापाका पन्धै पालिकामा मतगणना

 जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएको छ । शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन्  भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए । उनका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो । मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, विर्तामोड नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ, भने, बुद्धशान्ति, गौरीगञ्ज, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा नेपाली का

सम्बन्धित सामग्री

झापाका कुन पालिकामा कुन दलका उम्मेदवार छन् अगाडि

झापा : झापाका १५ वटै पालिकामा मतगणना भइरहेको छ। पछिल्लो मतगणनाको प्रारम्भिक मत परिणामअनुसार १५ वटा पालिकाको प्रमुख पदमध्ये नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले ४, नेपाली काँग्रेस, राप्रपा र माओवादी केन्द्रको गठबन्धनले १, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेसले २, एमालेले ५ र राप्रपाले १ पालिकामा अग्रता कायम राखेका छन्।पालिकाहरूको उपप्रमुखमा एमाले ९, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेस र माओवादीको गठबन्धनले ३, काँग्रेस र राप्रपाले १/१ पालिकामा अग्रता लिएका छन्।काँग्रेस, माओ

झापाका पन्ध्रै पालिकामा मतगणना सुरु

जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएको छ। शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन् भने अधिकांश पालिकाले शनिवार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए।