भक्तपुरमा कांग्रेस महाधिवेशनको सरगर्मी शुरू

भक्तपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै भक्तपुरमा पनि यसको सरगर्मी शुरू भएको छ।जिल्ला, क्षेत्र र नगर सभापतिमा आकांक्षीहरूले टोल-टोल र वडा-वडामा क्रियाशील सदस्यहरूसँग भेटघाट, भेला र कोठे बैठकलाई तीव्रता दिएका छन्‌। स्थानीय चोकचोक र चिया गफमा समेत कांग्रेस अधिवेशनबारे चर्चा-परिचर्चा हुन थालेको छ।पार्टीको १३ औं अधिवेशन दौरान जिल्ला सभापतिको पहिलो चरणको निर्वाचनमा दुर्लभ थापा, अष्टकुमार कवे, राजाराम खड्का र गणेशमान चक्रधरले प्रतिष्पर्धा गरेका थिए। कवे र खड्का कोइराला&ndash

सम्बन्धित सामग्री

महाधिवेशन निर्धारित समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा : पौडेल

पुष्कर बुढाथोकी, भक्तपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिबेशन निर्धारीत समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा रहेको बताउनुभएको छ । आज भक्तपुरमा कांग्रेस नेता गुरुराज घिमिरेको कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन कार्यक्रममा बोल्दै नेता पौडेलले भदौ १६ देखि १९ गतेका लागि तय भएको १४ औं महाधिवेशनको मिति सार्न नहुने बताउनुभयो । अहिले […]