जनकपुरधाम- महोत्तरीको गौशालाको विभिन्न स्थानमा जुवाको खेलिरहेका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका १२ बस्ने ४२ वर्षीय सुरेन्द्र
महोत्तरी- तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बिहान साढे ११ बजेबाट शुरु हुनेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । बैठकले परिवर्तित परिस्थिति, स्थानीय तह र जिल्ला अधिवेशनका प्रगतिबारे समीक्षा गर्ने बताइएको छ ।
चासो राख्दो हो त राष्ट्रको स्वास्थ्य सेवाले सेवाको साथै सुविधासहित फड्को मार्ने थियो होला। यहाँ त केवल कुर्सीमा बसेर स्वास्थ्य सेवा मूल्याङ्कन गर्नेको थिचोमिचो बढी छ। त्यसैले नैराश्यता छाएको छ। पलायन मनोविज्ञान बढ्दो छ। विडम्बनाको कुरा भन्नुपर्दा यो सबै पीडा बुझ्ने सामर्थ्य कसैले पनि राख्दैनन्। अचानोको पीडा खुकुरीले जानोस् पनि कसरी!