पोखरेलको प्रतिवेदन अस्वीकार, बादलले नयाँ प्रतिवेदन पेस गर्ने

RajdhaniDaily.com | काठमाडौं । नेकपा (एमाले) मा नेतृत्व परिवर्तनको सुझावसहित तयार पारिएको प्रतिवेदनलाई लिएर तीव्र विवाद सिर्जना भएको छ। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन -