सुदूरपश्चिमका अर्थमन्त्री बोहरा राजीनामा बुझाएर लागे ओली समूह तर्फ

कैलाली : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। बोहराले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाएर आफू ओली समूहमा रहेको घोषणा गरेका छन्। बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट निर्वाचित भएका थिए। उनी पूर्व…

सम्बन्धित सामग्री

लमजुङमा २३ जनाले छोडे ओली समूह

लमजुङमा नेकपा ओली समूह परित्याग गरी पूर्वगाविस अध्यक्षसहित २३ जना प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका छन् ।

कर्णाली सरकारको तेस्रो वार्षिकोत्सव : ओली समूह र कांग्रेसका सांसदलाई खबरै गरिएन

कर्णाली प्रदेशको तेस्रो वार्षिकोत्सवमा नेकपा केपी ओली समूह र कांग्रेसका सांसदलाई खबर नगरेको पाइएको छ

बुद्धको असली रुप केपी ओलीः नेता मण्डल

नेकपा ओली समूह नेता सत्यनारायण मण्डलले केही नेताका कारण संकट सिर्जना भएको बताएका छन्

काउन्टर सभाको तयारीमा ओली समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो। नागरिक दैनिकमा खबर छ ।

युवाका लागि ठाउँ छाड्न तयार छौँ : मन्त्री भट्ट

नेकपा सुदूरपश्चिम ओली समूह का इन्चार्ज एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरू जनताको विश्वास जित्ने युद्धमा होमिएको बताएका छन्

युवाका लागि ठाउँ छाड्न तयार छौँ : मन्त्री भट्ट

नेकपा सुदूरपश्चिम ओली समूह का इन्चार्ज एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरू जनताको विश्वास जित्ने युद्धमा होमिएको बताएका छन्

प्रदेशमा स्थिरताका लागि ओली समूह छाडें : मन्त्री बुढा

२१ पुस, सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले स्थिरताका लागि ओली समूह छाडेको बताएका छन् । आइतबार ओली समूह छाडेका मन्त्री बुढाले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचण्ड–नेपाल समूहमा लागेको औपचारिक जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘पार्टी एकताको अन्तिम चरणमा दुर्भाग्यवश विभाजनको भयानक अवस्थामा पुगेको छ । यस […]

कर्णालीका अर्का मन्त्रीले पनि छाडे ओली समूह

सुर्खेत : कर्णाली प्रदेशका अर्का मन्त्रीले पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा लागेका छन्।प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रेस विज्ञप्ति जारी गर्दै आफू पार्टीको मुलधार प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा रहेको स्पष्ट पारेका छन्। आन्तरिक कलहले पार्टी विभाजनसम्मको स्थितिमा पुगेकोमा दुःख व्यक्त गर्दै मन्त्री बुढाले विकासमा पछि रहेको कर्णालीमा स्थायी सरकार बनाउन आवश

नेकपा (ओली समूह) प्रवक्तामा प्रदीप ज्ञवाली चयन

काठमाडौं ।  नेकपा (ओली समूह)को प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् । बालुवाटारमा जारी ओली समूहको बैठकले