दाङ प्रकरण: पुनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा ६ कि‍शोर पक्राउ

दाङ- दाङमा खुकुरी प्रहार गरेको आरोपमा २० वर्ष मुनीका ६ जना किशोर पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका- १८ शंखेपिपल नजिक साउन १० गते तीर्थबहादुर पुनलाई खुकुरी प्रहार गरेको आरोपमा छजना पक्राउ परेका हुन्। सर्च अपरेसन चलाई फरार व्यक्तिलाई घटना भएको १४ दिनपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख राजनकुमार गौतमले जानकारी दिए। […]

सम्बन्धित सामग्री

यस कारण भयो- श्रीमतिमाथि खुकुरी प्रहार : RajdhaniDaily.com

RajdhaniDaily.com | दाङ । बिहान करिब ७–८ बजे थियो । दाङको तुलसीपुरमा एक महिला र पुरुष माथि खुकुरी प्रहार भयो भन्ने हल्ला एकाएक फैलियो । खुकुरी प्रहारबाट महिला र पुरुष घाइते -

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

दाङ, तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै …

देउता चढेको भन्दै अन्धाधुन्ध खुकुरी प्रहार, १ जनाको मृत्यु, २ जना घाइते

६ असोज, दाङ । शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो । छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनेमा स्थानीय […]

खुकुरी प्रहार गरेको आरोपमा दाङमा उपमेयर उम्मेदवार पक्राउ

३१ वैशाख, दाङ । खुकुरी प्रहार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार पक्राउ परेका छन् । उपमेयर पदका स्वतन्त्र उम्मेदवार सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर-४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । खुकुरी प्रहारबाट अन्य चार जना घाइते […]

खुकुरी प्रहारको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ,चारजना घाइते

खुकुरी प्रहार गरेको भन्दै दाङ तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार शुसिल गन्दर्भलाई पक्राउ गरिएको छ  । खुकुरी प्रहार हुँदा तुलसीपुर ४ रक्षाचौरका चार जना घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका...

हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरीसहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसँगै सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । विसं २०७६ असार २८ गते उरहरीमा खुकुरी प्रहार गरी वलीको हत्या गरेको उनीहरुमाथि अभियोग लागेको […]

हत्यामा संलग्न आरोपी दुई जना पक्राउ

गत आईतबार दाङ जिल्लाको बेग्लाबेग्लै स्थानमा भएको हत्या काण्डमा संलग्नमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने अझै दुई जना फरार छन् ।आइतबार ३ जना मिलेर लाठी र खुकुरी प्रहार गरी तुल्सीपुरमा एक युवकको हत्या गरेका थिए । त्यस्तै जिल्लाको गढवा गाउँपालिकामा एक जना पुरुषले श्रीमतीको हत्या गरेका थिए ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार तुल्सीपुर–४ नयाँवस्तीका २१ बर्षीय टोपबहादुर पुनको हत्यामा ३ जना संलग्न छन् । सो समूहले पुनसँगै रहेका सल्यानको कपुरकोट गाउ

प्रहरी जवानमाथि खुकुरी प्रहार, तीनजना पक्राउ

दाङ । पश्चिम दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ । खुकरी प्रहारबाट इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वली सहित स्थानिय पुतली रोका र विशाल रोका पनि घाइते ...

दाङमा ५० वर्षका वलीमाथि खुकुरी प्रहार

दाङ: तुलसीपुर- १९ बाँसगढी निवासी ५० वर्षका वीरबहादुर वलीलाई सोही वडाको स्यालापानी बस्ने धनबहादुर वलीले खुकुरी प्रहार गरेका छन्। सोमबार साँझ ५ बजेतिर बिजौरी बजारमा बसिरहेको समयमा एक्कासि खुकुरी प्रहार भएको घाइते वलीले बताएका छन्। वलीलाई बिजौरीको अस्थायी प्रहरी पोष्ट अगाडि नै खुकुरी प्रहार भए...