श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी

कोलम्बो । जनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीले […] The post श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किए

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किनुभएको छ । खराब आर्थिक संकटका कारण भएको प्रदर्शन चर्किएपछि देश छोडेका उहाँ स्वदेश फर्किनुभएको हो । राजापाक्षे स्वदेश फर्किएको कोलम्बो विमानस्थलका अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । राजापाक्षे विमानस्थलमा उत्रदा मन्त्रीहरू र राजनीतिज्ञको समूहले स्वागत गरेका छन् । राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य सरकारी कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भाग्नुपरेको थियो ।   श्रीलंका एअरफोर्सको विमानबाट माल्दिभ्स पुगेका उहाँ त्यहाँबाट सि...

देश छोडेर भागेका राजापाक्षे अन्ततः स्वदेश फर्किए

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे स्वदेश फर्किएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्षे देशबाट भागेका थिए। उनी शुक्रबार स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्थायी भिसामा थाइल्याण्डमा बस्दै आएका राजापाक्षे सिंगापुर हुँदै श्रीलंका फर्किएका हुन् । उनी गएको जुलाईमा प्रदर्शन चर्किएपछि श्रीलंका छोडेर भागेका थिए । श्रीलंकाका केही मन्त्रीहरुले उनीसँग […]

स्वदेश फर्किदै गोटाबाया राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको  श्रीलंकाका  सञ्चार माध्यमहरुले जनाएका छन् । टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोह भएपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश फर्किन सक्ने डेली मिररले जनाएको छ । कोलम्बोको राष्ट्रपति भवन र राजधानीका अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स गएका पूर्व

अन्ततः श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्ष गत महिना भागेका थिए। तर उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका […]

स्वदेश फर्किँदै गोटाबाया राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन् । राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किन लागेको उनका भतिजा उदयांगा वीरातुंगाले बताएका छन् । अभूतपूर्व आर्थिक संकटपछि व्यापक सरकारविरोधी प्रदर्शनबीच राजापाक्षे देश छोडेर भागेका थिए । २ करोड २० लाख जनसंख्या भएको देश श्रीलंकाले सात दशकमा सबैभन्दा खराब आर्थिक उथलपुथलको सामना गरिरहेको छ । खाद्यान्न, औषधि, इन्धन र अन्य आवश्यक सामग्रीहरू किन्न लाखौँ मानिसले संघर्ष गरिरहेका छन् । गत मार्चमा सुरु भएको विशाल प्रदर्शन राजापाक्षेको र

देश छोडेर भागेका गोटाबाया राजापाक्षे स्वदेश फर्किँदै

कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन् । राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किन लागेको उनका भतिजा उदयांगा वीरातुंगाले बताएका छन् । अभूतपूर्व आर्थिक संकटपछि व्यापक सरकारविरोधी प्रदर्शनबीच राजापाक्षे देश छोडेर भागेका थिए । २ करोड २० लाख जनसंख्या भएको देश श्रीलंकाले सात दशकमा सबैभन्दा खराब आर्थिक उथलपुथलको सामना गरिरहेको छ । खाद्यान्न, […]

भाईहरु भागेपनि महिन्दा राजापाक्षेले श्रीलंका नछाड्ने

एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर पुगेका छन् । बुधबार सूर्योदय नहुँदै मालदिभ्स उडेका उनी बिहिबार साउदी विमानबाट सिंगापुर पुगेका हुन् । गोटाबायाका भाई बसिल राजापाक्षे पनि श्रीलंकाबाट भागेका छन् । उनी पूर्वअथृमन्त्री हुन् । तर, ७६ वर्षीय पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि श्रीलंका नछाड्ने भएका छन् । श्रीलंकामा राजापाक्षे परिवारको […]

‘परिवारवाद’ ले राजापाक्षे शासनको पतन

दीपेश केसीः राजापाक्षे परिवारका गोटाबाया राजापाक्षे राष्ट्रपति । राजापाक्षे परिवारका महीन्द्रा राजापाक्षे प्रधानमन्त्री, महीन्दाका जेठा छोरा नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री । महीन्दाका जेठा दाजु चमाल राजापाक्षे सिंचाईमन्त्री । उनका छोरा ससिन्द्रा राजापाक्षे राज्यमन्त्री । परिवारमा जो जो उमेर पुगेका थिए तीमध्ये अधिकांश मन्त्री । सन् २०२० को घटना हो यो । श्रीलंका भनेकै राजापाक्षे […]

श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् ।प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको