देश छाडी भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाये राजापाक्षे स्वदेश फर्केका छन्। उनी गत जुलाईमा सिंगापुर एयरलाइन्यसबाट देश छाडी भागेका थिए। देश छाडेर भागेको झन्डै ५० दिनपछि शनिवार बिहानै उनी श्रीलंका फर्किएको बताइएको छ।
श्रीलंकाको सञ्चारमाध्यमका अनुसार राजापाक्षे बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो। उनलाई स्वागत गर्न मन्त्रीहरु…