आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह-आयोजनामा नेपालमै पहिलोपटक आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न भएको छ ।
प्रविधिको नवीनतामा विशेष ध्यान राख्दै आएको आदिम कलेज र प्रविधिमा युवाको सशक्तिकरणमा काम गर्दै आएको कोड फर चेन्जले उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो ।
स्थानीय, प्रदेश हुँदै राष्ट्रियस्तरको प्रतिस्पर्धाको मोडालिटीमा सम्पन्न भएको उक्त कार्यक्रममा...