काठमाडौँ- आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा नेकपा एमालले झापा २ बाट प्रतिनिधि सभा सदस्यका लागि अग्नी खरेलसहित चार जनाको नाम सिफारिस गरेको छ ।
सोमबारको क्षेत्रीय बैठकले पूर्वकानुनमन्त्री खरेल, प्रदेश इन्चार्ज देवराज घिमिरे, वर्तमान सांसद पवित्रा निरौल र पूर्वमेयर ध्रुव सिवाकोटीलाई उम्मेदवारका रूपमा सिफारिस ग...