उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार गरेको पुष्टि

प्योङयाङ- उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने एउटा नयाँ व्यालिष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएको थियो । उत्तरले प्रहार गरेको अस्त्र जापानी तटदेखि टाढा रहेको एउटा समुद्रमा खसेको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रण गर्ने सक्ने आधुनिक प्रविधि जडान गरिएको जनाइएको […]

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, २ कार्तिक। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण मंगलवार गरेको हो। सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरिया उक्त विषयमा कुनै जानकारी दिएको छैन । सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको जनाइएको छ । […]