भिजिट भिषामा कडाइ ट्राभल एजेन्सीसमेत कारबाहीमा पर्ने

पर्यटक भिसाको दुरूपयोग गरी मानव तस्करीका घटना बढेपछि सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन कार्यविधि संशोधन गरी कडाइ गर्ने भएको छ।...

सम्बन्धित सामग्री

सम्पादकीय: भिजिट भिसामा अंकुश अमान्य

भिजिट भिसा कडाइ गर्ने बहानामा सरकारले नागरिक स्वतन्त्रता खोस्ने गरी थोपरेका सर्तहरू सर्वथा अनुचित छन् । मानव तस्करी रोक्न वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी, श्रम र अध्यागमन कर्मचारीको ‘सेटिङ’ नियन्त्रण गर्नुको साटो नागरिकलाई यात्रा गर्नबाटै रोक्ने गरी सरकारले गरेको कार्यविधि संशोधन आफैं संशोधनीय छ । पटक–पटकको चौतर्फी विरोधका बावजुद न्यूनमध्यम वर्गले विदेश घुम्नै नसक्ने गरी कार्यविधि लागू नगरी नछाड्ने सरकारको यो एकोहोर्‍याइँ दुर्भाग्यपूर्ण छ । कार्यविधि हेर्दा लाग्छ— सरकार मानव तस्करी होइन, मानव आवागमन नै रोक्न उद्यत छ ।