स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार जनशक्ति अभावका कारण एचडियू बेड सञ्चालनमा ल्याउन नसक्ने अस्पतालमा प्रसूति गृह, कीर्तिपुर आयुर्वेद अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, भक्तपुर म्युनिसिपल अस्पताल र भक्तपुर प्रादेशिक अस्पताल छन्।