कुटपिट गरी ज्वाइँको हत्या, ससुरासहित ५ जना पक्राउ

बाँके । बाँकेमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ परेका छन् । नेपालगन्ज

सम्बन्धित सामग्री

ठमेलमा गुण्डागर्दी गर्ने नाइके सानुभाई भनिने युवराज गुरुङसहि ५ जना पक्राउ

काठमाडौं, २९ असार । काठमाडौंको ठमेलमा रहेको ओम्निया क्लबका सञ्चालक र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार उनीहरु आज काठमाडौंको थानकोटबाट पक्राउ परेका हुन् । गुण्डानाईके सानुभाईको समूहले यही असार १५ गते राति ठमेलको क्लब ओम्नियाका सञ्चालक राजेन्द्र […]

भक्तपुरमा सहकारीका निर्देशकलाई कालोमोसो दलेर दुर्व्यवहार, ५ जना पक्राउ (भिडिओ)

काठमाडौं । भक्तपुरको ठिमीस्थित एक सहकारीका प्रबन्ध निर्देशकमाथि केही वचतकर्ताले कालोमसो दलेर दुर्व्यवहारसहित हातपात गरेका छन् । मंगलबार दिउँसो १ बजेतिर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित रामबहादुर मानन्धरको घरमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थामा केही वचतकर्ता आएर प्रबन्ध निर्देशक समिर खत्रीलाई कालोमोसो दली जुत्ताको मालासमेत लगाएर कुटपिट गरिएको प्रहरीले बताएको छ । कुटपिट तथा दुर्व्यवहारमा […]

अपहरण गरेको आरोपमा तुलसीपुरबाट ५ जना पक्राउ

दाङको तुलसीपुरमा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, सुमित भण्डारी, वडा नम्वर ९ का प्रेम डाँगी र दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई पक्राउ गरेको हो ।उनीहरुमाथि  तुलसीपुर ३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ का १९ वर्षीय ललित वली र रमन डाँगीलाई कुटपिट तथा अपहरण गरेको आरोप लागेको छ । घटनामा संलग्न रहेका भनिएका तुलसीपुर ८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार भएका ईलाका प्रहरी कार्यालय तु

पानी तान्ने मोटर चोर्न खोजेको आरोपमा कुटेर हत्या, ५ जना पक्राउ

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित बर्खेपाटीमा पानी तान्ने मेशिन चोर्न आएको आरोपमा कुटपिट गर्दा एकजनाको ज्यान गएको छ । शनिवार मध्यराति स्थानिय विनोद लाखाको च्याउन खेतीमा लगाउन बनाएको पोखरीमा रहेको मोटर चोर्न खोजेको आरोपमा काभ्रे घर भएका कृष्ण गुरुङलाई ५ जनाले कुटेका थिए ।  कुटपिटबाट घाइते भएका काभ्रेको कुशादेवी घर भएका कृष्ण गुरुङको उपचारका क्रममा भक्तपुर अस्पतालमा निधन भएको भक्तपुर परिसरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।राती साढे ११ बजे ‘चोरलाई पक्रेका

श्रीमती लिन ससुराली पुगेका पुरुषको हत्या, ससुरासहित ५ जना पक्राउ

बाँके : ज्वाइँ हत्याको अभियोगमा ससुरासहित ५ जना पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ