ठमेलमा गुण्डागर्दी गर्ने नाइके सानुभाई भनिने युवराज गुरुङसहि ५ जना पक्राउ

काठमाडौं, २९ असार । काठमाडौंको ठमेलमा रहेको ओम्निया क्लबका सञ्चालक र कर्मचारीमाथि कुटपिट गरेको आरोपमा गुण्डा नाइके सानुभाई भनिने युवराज गुरुङसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार उनीहरु आज काठमाडौंको थानकोटबाट पक्राउ परेका हुन् । गुण्डानाईके सानुभाईको समूहले यही असार १५ गते राति ठमेलको क्लब ओम्नियाका सञ्चालक राजेन्द्र […]