भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न वीरगन्जमा अन्तरक्रिया

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम गरेको छ। मंगलबार वीरगन्जको टाउन हलमा जिल्लाभित्रका स्थानीय निकायका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,...

सम्बन्धित सामग्री

‘भ्रष्टाचार नियन्त्रण गर्न तीनै सरकार लाग्नुपर्छ’

बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनसम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले तीन तहकै सरकारको भूमिका प्रभावकारी हुनुपर्ने सुझाव दिनुभएको छ ।

मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालिने बताए ।   मुख्यमन्त्री यादवले अनियमितताको अनुसन्धान गर्ने क्रममा प्रदेश सरकारको सय प्रतिशत सहयोग रहने उल्लेख गरे । उनले अनियमितताको घटनामा छानबिन गरेर […]

भ्रष्टाचार रोक्न अख्तियारको सरकार र संस्थानलाई छुट्टाछुट्टै सुझाव (पूर्णपाठ)

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सरकारी निकायलाई विभिन्न सुझाव दिएको छ । सरकारका सचिव, विभागीय प्रमुख र सार्वजनिक संस्थानका प्रमुखसँग छुट्टाछुट्टै अन्तरक्रिया गर्दै आयोगले सुधारका लागि सुझाव दिएको हो । सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारले ४६ बुँदामा सुझाव दिएको छ । अख्तियारले विभागीय प्रमुख र सचिवहरूलाई प्रत्येक महिना […]

ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ : आयुक्त सिलवाल

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले सानामात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताउनुभएको छ ।  आयोगको कार्यालय हेटौँडाले आज शुक्रवार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवर्द्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले ठूला भ्रष्टाचारका मुद्दाको पनि अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो । सहभागीले ठूलालाई छाडेर साना मुद्दामा आयोग केन्द्रित भएको गुनासो गरेपछि त्यसको जवाफ दिँदै उहाँले ललिता निवासको जस्तै धेरै मुद्दाको अ...

ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ : आयुक्त सिलवाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले शुक्रबार यहाँ आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले ठूला भ्रष्टाचारका मुद्दाको पनि अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो । सहभागीले ठूलालाई छाडेर साना […]

‘ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ’

चितवन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले ठूला भ्रष्टाचारका मुद्दाको पनि अनुसन्धान गरिरहेको उल्लेख गरे। सहभागीले ठूलालाई छाडेर साना मुद्दामा आयोग […]

खोटाङका स्थानीय तहका बेथितिविरुद्ध अख्तियारमा २४ उजुरी

खोटाङ- खोटाङका स्थानीय तहमा भएका अनियमितता तथा भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा २४ वटा उजुरी परेको छ । अख्तियार कार्यालय बर्दिबास, महोत्तरीले आइतबार खोटाङको दिक्तेलमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ देखि २०७८/७९ माघ मसान्तसम्ममा पाँचवटा मात्र उजुरी फर्स्याेट भएको जानकारी दिइएको छ । खोटाङका १० स्थानीय तहमध्ये […]

‘‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’’ सम्बन्धी अन्तरक्रिया

सर्लाहीको मलंगवामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बर्दिवासको आयोजनमा सदरमुकाम मलंगवास्थित जानकी पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दको विशेष उपस्थितिमा अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन–कुन शीर्षकका […]

भ्रष्टाचार नियन्त्रण बोलीमा होइन, व्यवहारबाटै गरौं : मुख्यमन्त्री भट्ट

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राजनीतिक नेतृत्व र प्रशासनिक निकायले नैतिकवान भैदिए भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए। सोमबार भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम कार्यालयले महेन्द्रनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै उ...