सरकारको अक्षमताका कारण अर्थतन्त्र धराशायी : पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अंगीकार गरेको गलत नीति र सत्ता सञ्चालन गर्ने अक्षमताका कारण देशको अर्थतन्त्र धराशायी बन्दै गएको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले मुलुकमा देखिएको आर्थिक संकटलाई नियन्त्रणमा लिएर निजी क्षेत्रले भोगेका समस्याहरूलाई समाधान गरी सही बाटोमा लैजाने क्षमता वर्तमान सरकार र सरकारको...

सम्बन्धित सामग्री