काठमाडौं, १२ असार । देशभर स्वतन्त्र उम्मेदवारहरुको चर्चा चलिरहँदा नेकपा एकता राष्ट्रिय अभियानमा लागेका वामदेव गौतम पनि त्रस्त भएका छन् । उनले स्वतन्त्र उम्मेदवारलाई प्रतिनिधि सभामा ढोका बन्द गर्ने गरी प्रस्ताव ल्याएका छन् । वामदेवले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका हुन् । उनले नेपालको संविधानमा आवश्यक संशोधन शिर्षकमा एकता अभियानको […]