टोंगामा सुनामी आएपछि जनजीवन अस्तव्यस्त, ठूलो क्षति भएको अनुमान

एजेन्सी, ४ माघ। प्रशान्त टापु टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको रिपोर्ट गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतवार हुङ्गा टोंगा-हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो । सो विष्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विष्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका कारण तटीय […]

सम्बन्धित सामग्री

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

८ कात्तिक, दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ  । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ । न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ […]

जुम्ला विपद् : अर्बौँको क्षति भएको प्रारम्भिक अनुमान

जुम्ला– अविरल वर्षाका कारण जुम्लामा अर्बौं रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । पहिरोका कारण २२ असोज अपरान्ह ४ः०० बजे कनकासुन्दरी गाउँपालिका-५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सात जनाले ज्यान गुमाएका थिए । सोही दिन हिमा गाउपालिका-३ जोगीवाडामा आएको बाढीमा परी एकै घरका दुई जनाको ज्यान गयो । पहिरोले डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली स्वास्थ्य […]

बाढीपहिरोले २ वटा भत्किए, हजारभन्दा बढी विद्यालयमा क्षति पुग्ने अनुमान

काठमाडौं : प्राकृतिक विपद्का कारण साउन लागेदेखि अहिलेसम्म दुई वटा सरकारी विद्यालयमा क्षति पुगेको छ।नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टल काठमाडौंले साउन १ देखि आज (शुक्रबार) सम्ममा ताप्लेजुङ र लमजुङ जिल्लाका एक/एक गरी दुई वटा विद्यालयमा क्षति पुगेको तथ्यांक उपलब्ध गराएको हो। विद्यालयमा क्षति भए पनि मानवीय क्षति भने नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने जनाएको छ। अहिले पनि व

आगलागीबाट करोड बढीको  क्षति भएको प्रारम्भिक अनुमान

तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताए । “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै

ज्वालामुखीले टोंगामा उल्लेख्य क्षति पुगेको अनुमान

४ माघ, काठमाडौं । प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण टापु देश टोंगामा उल्लेख्य क्षति भएको अनुमान गरिएको छ । गत आइतबार टोंगाको राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा पानी मुनि ज्वालामुखी विष्फोट भएको थियो । ज्वालामुखी विष्फोटका कारण बिजुली, इन्टरनेट र सञ्चार सम्पर्क विच्छेद भएको छ । आकाशमा धुवाँ र खरानीको मुस्लोका कारण […]

वर्षाले धान डुबाउँदा अर्थतन्त्रमा ३% क्षति

केही दिनदेखिको अविरल वर्षाले धान डुबाउँदा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २ देखि ३ प्रतिशतसम्मको क्षति पुग्ने अर्थविद्हरूले अनुमान गरेका छन् । कात्तिक पहिलो साता परेको वर्षाले कुल उत्पादनको झण्डै २० देखि २५ प्रतिशत धानमा क्षति पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ । जसका कारण खाद्यान्न आयात बढ्दा व्यापार घाटा पनि बढ्ने तथा खाद्यान्न अभावमा कुपोषणसमेत […]

चिया उद्योगमा आगलागी, तीन करोडको क्षति

इलामको सूर्याेदय नगरपालिका–८, मालुममा रहेको रक्तकाली चिया उद्योगमा गएराति आगलागी भएको छ। विद्युत् सर्ट भइ आगलागी हुँदा ३ करोड रुपैयाँभन्दा बढी क्षति अनुमान गरिएको छ।...

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

११ साउन, काठमाडौं । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो । आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको […]

बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा क्षति पुगेको छ। इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बुधबार बेलुका आठ बजेसम्म दुई दर्जनभन्दा धेरै जलविद्युत् आयोजना प्र

आगलागीबाट उद्योगमा १५ करोड क्षति

झापा। मेचीनगर नगरपालिका-१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा रहेको सो उद्योगले इन्धनमा प्रयोग हुने ब्रिकेट कोइला उत्पादन गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले उद्योग सञ्चालकलाई उद्धृत गर्दै आगलागीबाट १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। रासस