पूर्वप्रधानमन्त्री खनाल र सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा विवादपछि रोकियो मतगणना
पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुनसरी ४ मा मतगणना रोकिएको छ । मतगणना अन्तिम चरणमा पुग्दा...