काठमाडौं । केन्या विरुद्ध टि–२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् । नेपालले केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय शृंखला क्लिन स्विप गरेको […]