भृकुीमण्डपमा फर्निचर एक्स्पो हुदै

फर्निचर तथा फर्निसिङका उत्पादकले आफ्ना उत्पादनको बारेमा उपभोक्तालाई जानकारी दिन फर्निचर एक्स्पो हुने भएको हो। एक्स्पोको आयोजना नेपाल फर्निचर तथा फर्निसिङ संघले गर्ने छ। आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर...

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

काठमाडौँ- नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा फर्निचर एक्स्पो बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । असोज १४ गतेसम्म ५ दिन चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेका छन् । एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिएको छ । एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश […]

असोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै

काठमाडौं- काठमाडौंस्थित भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तीव्र पारिएको जानकारी दिएको हो। ‘के हामी आत्मनिर्भर छौं?’ भन्ने मुख्य थिमसहित आयोजना हुने एक्स्पोको असोज १० गते दिउँसो १ बजे उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन्। नेपाल फर्निचर तथा […]

राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् ।एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भइरहेको देख्दा खुसी लागेको बताएका थिए । फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा यसलाई थप तिब्रता दिनुपर्ने भन्दै उनले सरकार, व्यवसायी सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।एक्स्पो

चाडपर्व लक्षित अफर ल्याउँदै ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’

काठमाडाैँ – आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को सबै सबै तयारी पूरा भएको छ। राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको सबै तयारी पूरा भएको एक्स्पो व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ। नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजना ५ दिनसम्म चल्ने एक्स्पोको भौतिक तयारी समेत पूरा गरिएको हो। भदौ २३ गते बिहीबार दिउँसो १ बजे […]

फर्निचर तथा फर्निसिङ एक्स्पो आजदेखि

आठौं संस्करणको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’ को सबै सबै तयारी पूरा भएको छ ।२३ भदौमा दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पोको औपचारिक उद्घाटन हुनेछ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसन प्रालीले जानकारी दिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पोको उद्घाटन […]

२३ भदौदेखि काठमाडौंमा फर्निचर तथा फर्निसिङ एक्स्पो

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा २३ देखि २७ भदौसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ सामग्रीको वृहत प्रर्दशनी हुने भएको छ ।बिहीवार संघले पत्रकार सम्मेलन गर्दै एक्स्पो सञ्चालन गर्ने जानकारी दिएको हो । संघले आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवद्र्धनमा टेवा पुर्‍याउने फर्निचर एक्स्पोको उद्देश्य रहेको छ । पत्रकार सम्मेलनमा नेपाल फर्निचर तथा फर्निसिङ संघका […]

फर्निचर तथा फर्निसिङ एक्स्पो-२०२२ आयोजना हुने

काठमाडौँ– फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ आयोजना हुने भएको छ । यही भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा नेपाल, भारत तथा बङ्गलादेशका प्रदर्शक सहभागिता हुने नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । एक्स्पोमा भान्सा, बेडरुम, बाथरुमका साथै आउटडोर […]

भृकुटीमण्डपमा २३ देखि २७ भदौसम्म फर्निचर एक्स्पो

२३ देखि २७ भदौसम्म राजधानीको भृकुटीमण्डपमा फर्निचर एक्सपो आयोजना हुने भएको छ । स्वदेशमा नै तयारी वस्तु उत्पादन गर्न सक्ने अवस्था बन्दै गएकोले फर्निचर एक्स्पो गर्न लागिएको हो ।नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताए ।वर्षेनि झण्डै ६० अर्ब रुपैयाँ बराबरको […]

फर्निचर एक्स्पो भदौ अन्तिम साता

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ ।कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी २३ देखि २७ भदौसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । […]

भदौ अन्तिम सातादेखि ८औं संस्करणको फर्निचर एक्स्पो

८औं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय प