संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक भोलि (मंगलबार) बस्ने भएका छ ।
भोलि बिहान ८ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षको समेत उपस्थिति हुने...
काठमाडौँ । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी […]
३० वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि शनिबारमात्रै सुरु हुने भएको छ । शनिबार बिहान ७ बजे मतगण्ना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । शुक्रबार भएको सर्वदलीय बैठकले भोलि विहानबाट मतगणना थाल्ने निर्णय गरेको हो ।
काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भोलि (फागुन २४ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् । बैंक तथा वित्तीय संस्था भोलि (मंगलबार) बन्द रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफूले के गर्ने भन्ने कुरा भोलि मात्र भन्ने बताएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको मिति भोलिका लागि तोकिएको छ ।
'मलाई पत्रकारहरूले के गर्नुहुन्छ, भनेर सोध्नुभयो । मेरो कुरा भोलि नोमिनेसनको बेलामा नै भन्छु,' पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई भृकुटीमण्डपमा शुक्रवार सम्बोधन गर्दै सिटौलाले भने ।
उनले आफ्नो साथमा रहने युवासँग सधैँ साथ रहने बताए ।
'जो युवा मसँग रहिरहन्छ, त्यही साथी अगाडि बढिरहन्छ । तिनीहरूको साथमा म रह...