सबै घरमा बिजुली पुर्‍याइने

चालु आर्थिक वर्षमा शतप्रतिशत घरमा बिजुली बत्तीको पहुँच पुर्‍याउने लक्ष्यसहित नेपाल विद्युत प्राधिकरण धादिङ केन्द्रले काम सुरु गरेको छ । अघिल्लो आब २०७९/८० सम्ममा घरेलु प्रयोजनको लागि ६३ हजार मिटर जडान गरिसकेको धादिङ केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । बाँकी १० प्रतिशत घरमा विद्युतिकरण गर्न टेण्डरमार्फत काम गर्न भइरहेको छ । आव २०८०/८१ को अन्तसम्ममा […]

सम्बन्धित सामग्री

दुई वर्षभित्र सबै घरमा बिजुली पुर्‍याइने

काठमाडौँ – सरकारले आगामी दुई वर्षभित्र शत प्रतिशत जनतामा विद्युत पुर्‍याउने घोषणा गरेको छ। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्।

'पाँचवर्षभित्रमा प्रत्येक नेपालीका घरमा बिजुली पुग्छ '

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले पाँच वर्षभित्रमा प्रत्येक नेपालीका घरमा बिजुली पुर्‍याइने लक्ष्यका साथ तयारी