दुई वर्षभित्र सबै घरमा बिजुली पुर्‍याइने

काठमाडौँ – सरकारले आगामी दुई वर्षभित्र शत प्रतिशत जनतामा विद्युत पुर्‍याउने घोषणा गरेको छ। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्।

सम्बन्धित सामग्री

सबै घरमा बिजुली पुर्‍याइने

चालु आर्थिक वर्षमा शतप्रतिशत घरमा बिजुली बत्तीको पहुँच पुर्‍याउने लक्ष्यसहित नेपाल विद्युत प्राधिकरण धादिङ केन्द्रले काम सुरु गरेको छ । अघिल्लो आब २०७९/८० सम्ममा घरेलु प्रयोजनको लागि ६३ हजार मिटर जडान गरिसकेको धादिङ केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । बाँकी १० प्रतिशत घरमा विद्युतिकरण गर्न टेण्डरमार्फत काम गर्न भइरहेको छ । आव २०८०/८१ को अन्तसम्ममा […]

'पाँचवर्षभित्रमा प्रत्येक नेपालीका घरमा बिजुली पुग्छ '

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले पाँच वर्षभित्रमा प्रत्येक नेपालीका घरमा बिजुली पुर्‍याइने लक्ष्यका साथ तयारी